¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स...

23
माओवादी केरको उपहा, गाउँ/नगरमा स हदरवार!” थानीय तह सनवााचनका लासग नेपाल कय सनष पाी (माओवादी केर) को सतवधता प आदरणीय जनम दाय, दश वाको महान जनय , जनआदोलन, मधेश आदोलन लगायतका सवसिन आदोलनहरको परणामवरप म कमा गणत, घीयता, धमासनरपेत, मान पासतक मावेशीता, मौसलक हक र असधकारहलगायतका केही महवप णा जनअसधकारहर थासपत िई नयाँ सवधान पसन जारी िइकेको छ। म कको राजनीसतक शस त लनको अवथाले गदाअपेाकृत रपमा मजीवी वगा र उपीसित म दायहरका बै कारका असधकारहर बोधन हुन नके तापसन जे जसत उपलधीहर ा िएका छन , ती ऐसतहासक र महवप णा उपलसधहर हुन । परत , ती असधकारहर बै कायाावयन िइकेका छैनन । म क अझै मणकालमा नै रहेको छ। य सथसतमा असथरता र अराजकता पैदा हुने र यबा रासरिय वासधनतामासथ नै गिीर क पैदा हुन छ। यका ाथै नेपाल लामो मयदेसि अधाामती र अधाउपसनवेशको अवथाबा ग दै आइरहेको अवथा हो। राजतको सवथापनबा ामतवादको राजनीसतक सतसनसध सवथासपत िएता पसन अधाउपसनवेशबा नेपाली जनता अझै म िइकेका छैनन । गत केही दशकदेसि यता म कमासथ ि मिलीकृत ाायवादारा

Transcript of ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स...

Page 1: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

माओवादी केन्द्रको उपहार, गाउँ/नगरमा स िंहदरवार!”

स्थानीय तह सनवााचनका लासग नेपाल कम्यसुनष्ट पार्टी (माओवादी केन्द्र) को

प्रसतवद्धता पत्र

आदरणीय जन मदुाय,

दश वर्ाको महान ्जनयदु्व, िंयकु्त जनआन्द्दोलन, मधेश आन्द्दोलन लगायतका

सवसिन्द्न आन्द्दोलनहरुको पररणामस्वरुप मलुकुमा गणतन्द्त्र, िंघीयता,

धमासनरपेक्षता, मानपुासतक मावेशीता, मौसलक हक र असधकारहरु

लगायतका केही महत्वपणूा जनअसधकारहरु स्थासपत िई नयाँ िंसवधान पसन

जारी िइ केको छ। मलुकुको राजनीसतक शसक्त न्द्तलुनको अवस्थाले गदाा

अपेक्षाकृत रुपमा श्रमजीवी वगा र उत्पीसित मदुायहरुका बै प्रकारका

असधकारहरु म्बोधन हुन न के तापसन जे जसत उपलब्धीहरु प्राप्त िएका

छन,् ती ऐसतहास क र महत्वपणूा उपलसब्धहरु हुन।् परन्द्त,ु ती असधकारहरु बै

कायाान्द्वयन िइ केका छैनन।् मलुकु अझै िंक्रमणकालमा नै रहकेो छ। य

सस्थसतमा असस्थरता र अराजकता पैदा हुने र त्य बार्ट रासरिय

स्वासधनतामासथ नै गम्िीर िंकर्ट पैदा हुन क्छ। य का ाथै नेपाल लामो

मयदसेि अधा ामन्द्ती र अधाउपसनवेशको अवस्थाबार्ट गजु्रद ैआइरहकेो

अवस्था हो। राजतन्द्त्रको सवस्थापनबार्ट ामन्द्तवादको राजनीसतक प्रसतसनसध

सवस्थासपत िएता पसन अधाउपसनवेशबार्ट नेपाली जनता अझै मकु्त िइ केका

छैनन।् गत केही दशकदसेि यता मलुकुमासथ िमूण्िलीकृत ाम्राज्यवादद्वारा

Page 2: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

झन ् नवऔपसनवेसशक प्रणाली थोपरररहकेो छ। य ले गदाा रासरिय

स्वासधनताको मदु्दा झनै पेसचलो बसनरहकेो छ। यस्तो अवस्थामा आन्द्तररक

रासरिय एकतालाई दुृढ गद ै रासरिय स्वाधीनताको रक्षा गनुापने हुन्द्छ। तर

मलुकुमासथ ाढे २ य वर्ा पवूादसेि ामन्द्ती एकात्मक र जातीय–क्षेत्रीय

सविेदकारी नीसत थोपद ै आइरहकेो कारणले मलुकु अत्यन्द्तै कमजोर

सस्थसतबार्ट गसुज्ररहकेा कारणले अधाउपसनवेशको सस्थसत िोग्नपुने अवस्था

रह्यो। अतः त्य प्रकारको एकात्मक र सविेदकारी नीसतलाई अन्द्त्य गद ै

उत्पीसित वगा, जासत, के्षत्र र सलिंग लगायतका मदुायहरुलाई उत्पीिनबार्ट

मसुक्त र मान असधकारको स्थापना गरी आन्द्तररक रासरिय एकतालाई दुृढ

गनै पदाछ। त्य को लासग उत्पीसित जासत र क्षेत्रको पसहचान गरी स्वायत्तताको

असधकार सहतको िंघीय प्रणाली आवश्यक रहन्द्छ। त्यही िंघीयताको

जगमा बहृत्तर रासरिय एकता कायम गरी आसथाक रुपले आत्मसनिार रासरिय

औद्योसगक पुँजीवादी अथातन्द्त्र र मसृद्धको सवका गनुापने आवश्यकता

र्टि्कारो रुपमा पैदा िएको छ। त्य को लासग पुँजीवादी जनवादी क्रासन्द्त परूा

गरी माजवादी क्रासन्द्तको तयारी गनुापने छ।

यही आवश्यकतालाई ध्यानमा रािी रासरिय स्वासधनताको रक्षा र प्राप्त

उपलसब्धहरुको रक्षा गद ै थप उपलसब्धहरु प्राप्त गनाका लासग वाप्रथमतः

िंसवधानले पररकल्पना गरेका राज्यका तीनै तह– िंघीय प्रसतसनसध िा, प्रदशे

िा र स्थानीय तहको गठन गरी िंघीय गणतन्द्त्रात्मक िंसवधानको

कायाान्द्वयन गनुा पने आजको आवश्यकता रहन गएको छ। त्य बार्ट ापेसक्षक

Page 3: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

रुपमा सस्थरता र स्थासयत्व सदिंद ै मलुकुलाई हज र सनयसमत प्रसक्रयामा

ञ्चालन हुने सदशामा लैजान सकने छ। त्य को लासग िंसवधानमा नै

२०७४ माघ ७ गते म्म तीन वरै्ट तहको गठन गनाका लासग सनवााचन गरर क्ने

लक्ष रासिएको छ। तीनवरै्ट तहकोेे िंरचना सनमााणको तयारीको क्रममा

वाप्रथमतः स्थानीय तह पनुा िंरचना िएको छ। गाउँपासलका र नगरपासलका

गरी ७४४ वर्टा र विाहरु ६६८० को पनुा िंरचना िइ केको छ। त्य का ाथै

स्थानीय तहबार्ट नै सनवााचन प्रारम्ि गने राजनीसतक दलहरु मेतको

हमसतको आधारमा हाम्रो पार्टीका आदरणीय अध्यक्ष क.प्रचण्िको

नेततृ्वको रकारले यही २०७४ बैशाि ३१ गते स्थानीय तहको सनवााचन

म्पन्द्न गने घोर्णा गरर केको छ।

नेपालको िंसवधानले स्थानीय तहलाई नै असधकार म्पन्द्न बनाउन जोि

सदएको छ। िंसवधानको अन ुचूी ८ मा २२ वर्टा सवर्यगत क्षेत्रासधकार

तोकेको छ। ती क्षेत्रासधकारको प्रयोग र उपिोगको लासग स्थानीय तह स्वयम्ले

नै सनयम, काननुहरु बनाउन क्ने व्यवस्थापकीय असधकार प्रदान गरेको छ।

शासन्द्त, रुक्षा लगायत दसैनक प्रशा न ञ्चालनको लासग कायाकारीको

असधकार पसन स्थानीय तहलाई नै प्रदान गररएको छ। त्यस्तैगरी न्द्यासयक

सनरुपणका लासग न्द्यायपासलकाको पसन व्यवस्था गररएको छ। य बार्ट

स्थानीय तह एकात्मक राज्य प्रणाली अन्द्तगातको सनकाय निई अबको

स्थानीय तह रकारकै रूपमा स्थासपत हुने िएको छ। य री आधसुनक

नेपालको इसतहा मा नै पसहलोपर्टक स्थानीय रकार गठनको ऐसतहास क

Page 4: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

असियान चसलरहकेो छ। य बार्ट सवगतकालको एकात्मक प्रणालीले

स िंहदरबारमा केसन्द्रत गररएको जनताको असधकारलाई जनताकै घरदलैोमा

प¥ुयाउने र स्थानीय जनतालाई नै असधकार म्पन्द्न गराई स्थानीय

जनप्रसतसनसधहरुद्वारा नै शुा न ञ्चालन गनुाका ाथै स्थानीय जनताद्वारा

नै आफ्नो गाउँ र नगरको सवका आफैले गने प्रणालीको शरुुवात िएको छ।

यी बै उपलसब्धहरु मखु्यतः दश वर्ाको जनयदु्धको उपज हो। य क्रममा

िं द्वादी दलका नेताहरुको एकात्मक यथासस्थसतवादी र रासरिय

आत्म मपाणवादी ोंचले गदाा राज्यको अग्रगामी पनुा िंरचना गना गम्िीर

मस्याहरु पैदा िए। परन्द्त ु त्य प्रकारका ोचाइहरुका सवरुद्ध अध्यक्ष

कमरेि प्रचण्िको नेततृ्वमा माओवादी पार्टीले शक्त ढङ्गले प्रसतवाद गद ै

आएको कारणले गदाा राज्य पनुा िंरचना गरी स िंहदरबारमा केसन्द्रत

असधकारलाई गाउँ र नगर तह म्म असधकार प¥ुयाउन फल िएको हो।

अतः य उपलसब्धको िंस्थागत स्थापना र रक्षा गने मलू दासयत्व पसन

माओवादी आन्द्दोलनकै काँधमा आएको छ। य दासयत्वलाई परूा गना म्पणूा

माओवादी, कम्यसुनष्ट क्रासन्द्तकारीहरु, दशेिक्त न्द्यायपे्रमी जन मदुायहरु बै

एक सढक्का िएर स्थानीय तहको सनवााचनलाई िव्य तथा ान्द्दार रुपमा

म्पन्द्न गनाका लासग ने.क.पा.(माओवादी केन्द्र) म्पणूा जन मदुायमा

हासदाक आग्रह गदाछ।

आदरणीय जन मदुाय,

Page 5: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

आज रासरिय स्वासधनता िंकर्टमा परररहकेो सस्थसतमा रासरिय स्वासधनताको

रक्षा र प्राप्त जनअसधकारको रक्षा गद ैरारि र जनताको पक्षमा अगासि बढ्नका

लासग कम्यसुनष्ट पार्टीको नेततृ्वको सवकल्प छैन। अतः सविसण्ित अवस्थामा

रहकेा च्चा कम्यसुनष्ट क्रासन्द्तकारी माओवादीहरुको बीचमा बहृद ् रुपमा

पार्टी एकता गरी ने.क.पा.(माओवादी केन्द्र) बन्द्नकुा ाथै बाँकी छररएर रहकेा

कम्यसुनष्ट क्रासन्द्तकारीहरुलाई पसन एकीकरण गने प्रसक्रयामा अध्यक्ष कमरेि

प्रचण्िको नेततृ्वमा पार्टी तीव्रतर रुपमा अगासि बसढरहकेो छ। त्य का ाथै

रासरिय िंकर्ट रहकेो अवस्थामा तत्काल स्वासधनताको रक्षाको सनसम्त

सवद्यमान अवस्थामा रहकेा राजनीसतक दलहरुको बीचमा पसन रासरिय

हमसतको आवश्यकता रहन्द्छ। अतः हाम्रो पार्टीको अध्यक्ष कमरेि

प्रचण्िको नेततृ्वमा रकार गठन गरी राजनीसतक दलहरुको बीचमा रासरिय

हमसतको लासग सनरन्द्तर म्वाद र हमसत गने पहल हुदँ ैआइरहकेो छ।

सवगतमा एकात्मक राज्यद्वारा उत्पीिनमा पाद ै आइरहकेा मधेशी, थारु,

जनजासत लगायतका उत्पीसित मदुायको असधकारको लासग िंसवधान

िंशोधन लगायतका प्रया हरु सनरन्द्तर चसलरहकेो छ। जनअसधकारको

म्बोधन गरी मधेशदसेि सहमाल पहाि म्मका जनताको बीचमा जनस्तरमा

नै बहृत्तर एकता कायम गने प्रया सनरन्द्तर चसलरहकेो छ।

हाम्रो पार्टीको नेततृ्वको रकारले सवगतमा ह्रा ोन्द्मिु अवस्थामा रहकेो

आसथाक सवका को गसतलाई तीव्रता सदइएको छ। बासर्ाक आसथाक

वसृद्धदरलाई ६ प्रसतशतिन्द्दा बढी हुन क्ने अवस्थामा प¥ुयाइएको छ। यही

Page 6: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

गसतमा आसथाक बसृद्ध गना केमा ४÷५ वर्ाको अन्द्तरालमा २ अिंकको

आसथाक वसृद्ध हुन क्ने दसेिन्द्छ। त्यस्तैगरी माओवादी नेततृ्वको रकारको

उज्यालो नेपाल कायाक्रमले गदाा मलुकुको असधकािंश िाग लोि ेसिङ मकु्त

िएको छ। जनताको शेयर लगानीबार्ट महत्वपणूा पररयोजनाहरुको सनमााण

प्रसक्रया अगासि बसढरहकेो छ। राज्य स्वयम्ले गौरवका पररयोजनाहरु

ञ्चालन गरररहकेो छ। य री माओवादी नेततृ्वले रकारमाफा त् सवका

सनमााणका ाथै सवपररत मान्द्यतामा गइरहकेा दलहरुबीच म्वाद र

हमसतका लासग हजीकरण गद ैरासरिय स्वासधनताको रक्षा र जनउत्तरदायी

शुा नको पक्षमा पसन महत्वपणूा िसूमका सनवााह गरररहकेो छ। यी बै

पररघर्टनाहरुले मलुुकमा माओवादी नेततृ्व स्थासपत हुदँ ैगइरहकेो स्पष्ट हुन्द्छ।

अतः य पषृ्ठिसूममा हुन गइरहकेो स्थानीय तहको सनवााचनमा पसन ज को

नीसत उ ैको नेततृ्व स्थासपत गनुापने यथाथाता मयक्रमले पसुष्ट हुदँ ैगइरहकेो

छ।

य अव रमा यहाँ म्म ल्याइप¥ुयाउनका लासग त्याग र बसलदान गनुा हुने

जनयदु्धकासलन महान ्शसहदहरु लगायत म्पणूा ज्ञात–अज्ञात शसहदहरुप्रसत

श्रद्धाञ्जली, वेपत्ता योद्धाहरुको िंस्मरण र घाइते–अपाङ्ग योद्धाहरुप्रसत

म्मान गद ै स्थानीय तह सनवााचनका लासग नेकपा (माओवादी केन्द्र) को

तफा बार्ट सनम्न प्रकारको प्रसतबद्धता जारी गररएको छ।

प्रस्तावनाः

Page 7: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

राज्यको पनुा िंरचना सहतको स्थानीय तहको पनुा िंरचनाको मलू प्रस्तावक र

कायाान्द्वयनको पहलकताा पसन ने.क.पा.(माओवादी केन्द्र) रहकेो हुनाले हाम्रो

पार्टी स्थानीय तहलाई जनताको वास्तसवक स्थानीय रकारको रुपमा

स्थासपत गना चाहन्द्छ। ने.क.पा. (माओवादी केन्द्र) को स्थानीय रकारको

राजनीसतक प्रणाली, आसथाक प्रणाली, िंस्कृसत, शैसक्षक, स्वास््य, िार्ा,

न्द्याय, शासन्द्त रुक्षा लगायत मग्र सवका को लासग आधारितू मान्द्यताहरु

रहकेा छन।् त्य को ठो कायाक्रसमक पक्षहरु प्रादसेशक सवसवधता, गाउँ र

शहरबीचको फरक सस्थसत, पहाि, मधेश र सहमालको सवसवध सस्थसत

आसदका आधारमा म्बसन्द्धत स्थानीय तहको घोर्णापत्रमाफा त ्जारी हुने िए

तापसन यहाँ आधारितू नीसतगत र कायाक्रसमक मान्द्यताहरु िंसक्षप्तमा सनम्न

बुँदामा प्रस्ततु गररएको छ।

१. राजनीसतः जन हिासगतामलूक मावेशी लोकतन्द्त्रको जग नै स्थानीय

तहः

िंवैधासनक व्यवस्थाअन ुार स्थानीय तहको राजनीसतक प्रणाली ामान्द्यतया

लोकतासन्द्त्रक प्रणाली हुने िए तापसन त्य लाई वास्तसवक र

जन हिासगतामलूक मावेशी लोकतन्द्त्रको अभ्या लाई जीव र जीवन्द्त

रुपमा व्यवहारमा रुपान्द्तरण गररनेछ। प्रत्यक्ष सनवााचन तथा स्वच्छ

प्रसतस्पधाात्मक दलगत प्रणालीलाई अवलम्बन गररने छ। प्रे र वाक

स्वतन्द्त्रताको सुनसिता, मानवअसधकारको िंरक्षण, जनउत्तरदायी

Page 8: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

न्द्यायपासलकाको स्थापनामा जोि सदइने छ। मावेशी प्रणालीलाई

मानपुासतक बनाउन जोि सदइने छ। मानपुासतक प्रणालीमा प्रत्येक

मदुायबार्ट गररबीको रेिामसुन रहकेा सक ान, मजदरुलगायतका

श्रमजीवीहरुलाई प्राथसमकता सदइने छ। िंवैधासनक व्यवस्थाअन ुार

आसदवा ी जनजासत, मधेशी, लोपोन्द्मिु मदुाय र सपछसिएको के्षत्रलाई

पररलसक्षत गद ै स्वायत्त क्षेत्र, िंरसक्षत के्षत्र र सवशेर् के्षत्रको व्यवस्था गररए

तापसन ती अझै म्बोधन िइ केको छैन। अतः ती बै व्यवस्थाहरु म्बोधन

गनाका लासग सनरन्द्तर पयात्नरत रहने छ। मसहला, दसलत, मसुस्लम र अपाङ्गता

िएका व्यसक्तहरुको न्द्दिामा क्षसतपसूता सहतको सवशेर् असधकारको व्यवस्था

लाग ू गररने छ। िंसवधानले स्थानीय तहलाई सविाजन गररएको

क्षेत्रासधकारहरुको प्रयोजनको लासग नगर िा र गाउँ िाहरुबार्ट जनमिुी

ऐन तथा काननुहरु बनाउन जोि सदइने छ।

२. ावाजसनक प्रशा नको आधारः ुशा नः

स्थानीय तहका बै अिंगहरुको बीचमा मन्द्वयात्मक रुपले ञ्चालन गररने

छ। दसैनक प्रशा नलाई जन ेवामिुी, प्रिावकारी, सछर्टो छररतो, रल,

वा लुि, पारदशी र उत्तरदायी बनाइने छ। ावाजसनक प्रशा नलाई भ्रष्टाचार

मकु्त बनाइने छ। योजनाहरु कायाान्द्वयन िएको, निएको अनगुमन र सनरीक्षण

प्रणालीलाई प्रिावकारी बनाइने छ। प्रशा सनक जनशसक्तको व्यवस्थापन गदाा

अनिुव, क्षमता र योग्यताअनरुुप उपयकु्त पात्रलाई उपयुक्त स्थानमा राख्ने

Page 9: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

मान्द्यतालाई अवलम्वन गररने छ। स्थानीय तहहरुको िंचालन र व्यवस्थापन

गदाा िंघ, प्रदशे र अन्द्य मकक्षी स्थानीय तहहरुबीच मन्द्वयात्मक

म्बन्द्धको सवका गररने छ। स्थानीय तहमा केसन्द्रत िएको असधकारहरुमध्ये

सवगतमा गाउँ सवका समसतको कायाालयमाफा त ् प्रदान गररद ैआइरहकेा

ेवाहरु र सवसिन्द्न इलाकीयस्तरबार्ट सददँ ै आइरहकेा ेवा केन्द्रहरुलाई

विास्तरमा क्षेत्रासधकार सनक्षेपीकरण गरी विाहरुबार्ट नै दसैनक ेवाहरुलाई

वा लुि, सछर्टोछररतो र प्रिावकारी बनाइने छ। नागररकता प्रणालीमा

प्यानको व्यवस्था गररने छ। कर प्रणालीलाई प्रगसतशील कर प्रणाली बनाइने

छ। केन्द्र रकारले स्थानीय तहको चाल ुकाया प्रारम्ि गनाका लासग प्रत्येक

इकाइको लासग तत्काल रु. १ करोि स धा सनका गरेझैं आगामी पसहलो

आसथाक वर्ामा कूल बजेर्टको कसम्तमा पसन ८० प्रसतशत पुँजीगत बजेर्ट

स्थानीय तहहरुलाई बजेर्ट सनका ा सदन जोि सदइने छ। रकारी रकमको

बैंसकङ कारोबार बासणज्य बैंक लगायतका राज्यको लगानीबार्ट िंचासलत

बैंकहरुमाफा त ्गररने छ।

३. मदृ्ध नेपालको आधारः मदृ्ध गाउँनगरः

नेपालको िंसवधानको अन ुसूच ८ मा उल्लेसित स्थानीय तहले प्रयोग गने

२२ वर्टा सवर्यगत असधकारहरुको सूच अन ुार िसूम ुधार, कृसर्, स िंचाई,

जलस्रोत, वन, िसनज पदाथा, उद्योग, व्यापार, कर िंकलन, वजेर्ट तजुामा,

यातायात, चूना– िंचार, नगर तथा वस्ती सवका , िानेपानी, दसैनक

Page 10: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

प्रशा न, न्द्याय ेवा, शासन्द्त रुक्षा, स्वास््य, सशक्षा, िार्ा– िंस्कृसत,

िलेकूदलगायतका के्षत्रहरुको के्षत्रासधकार तोसकएको छ। ती बै क्षेत्रलाई

प्रिावकारी ढिंगले िंचालन र पररचालन गरी स्थानीय जनताको दसैनक ेवा र

कृसर् तथा औद्योसगक आत्मसनिार अथातन्द्त्रको स्थापनामा जोि सदइने छ।

४. िसूम नीसतः

वैज्ञासनक िसूम व्यवस्थापन र ि–ूउपयोगको नीसत तजुामा गररने छ। त्य ैको

आधारमा शहरी र ग्रामीण के्षत्रको सवका को लासग बहृत्तर गरुुयोजना तजुामा

गररने छ। िसूममासथ जोताहा सक ानहरुको स्वासमत्वलाई सुनसित गररनेछ।

जसमनलाई अव्यवसस्थत घरघिेरी लगायतका अनतु्पादक के्षत्रमा प्रयोग गना,

बाँझो राख्न र िसण्िकरण गनालाई सनयन्द्त्रण गरी जसमनलाई उत्पादनमलूक

क्षेत्रमा प्रयोग गररनेछ। िसूमलाई उत्पादनमलूक के्षत्रमा केसन्द्रत गना िसूम

बैंकको व्यवस्था गररने छ।

५. कृसर् नै ग्रामीण सवका को मलू आधारः

ग्रामीण के्षत्रमा मखु्यतः आय–आजान र रोजगारमलूक कृसर् उत्पादन,

िाद्यान्द्न उत्पादन, दलहन, फलफुल, तरकारी, नगदवेाली, पशपुालन लगायत

मखु्यतः नगद ेबालीको ितेीमा जोि सदइने छ। एक गाउँ एक कृसर् नमनूा

उत्पादनमा जोि सदइने छ। गाउँपासलकाहरुले कृसर् उत्पादनलाई गणुात्मक

Page 11: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

रूपमा सवका गनाका लासग पुरजोनको मान्द्यताअन ुार आ–आफ्नो

िौगोसलक सवशेर्ताअनरुुप उत्पादनको सवसशष्टीकरण र नमनूामलूक ढङ्गले

कृसर् उत्पादनलाई केसन्द्रत गररने छ। कृसर् उत्पादनलाई व्यव ायीकरण,

आधसुनकीकरण र औद्योसगकीकरणमा जोि सदइने छ। बै उवारायोग्य िसूममा

स िंचाईको व्यवस्था गनाका लासग असियानकै रुपमा स िंचाई कायाक्रम

िंचालन गररने छ। कृसर्को लासग आवश्यक पने मल, सवऊ, कीर्टनाशक

और्सधलगायतका औजारहरु वा ुलि बनाइने छ। कृसर् उत्पादनमा

प्राङ्गाररक मलको प्रयोग गरी अगाासनक उत्पादनमा जोि सदइने छ। कृसर्

बजारको व्यवस्थालाई व्यवसस्थत गरी प्रत्येक गाउँमा कृसर् उपजहरुको

बजारको व्यवस्था गररने छ। कृसर् उपजको िण्िारण र सशतिण्िारणको

व्यवस्था गररने छ। कृसर् उत्पादनमा हकारी प्रणालीलाई प्रोत् ासहत गररनेछ।

सक ान र उपिोक्ताबीचको सवचौसलयाहरुको तहगत िंरचनालाई न्द्यनूीकरण

गद ै सक ान र उपिोक्ताबीच प्रत्यक्ष म्बन्द्ध र लािको लासग बहुउद्दशे्यीय

हकारी प्रणाली माफा त ् कृसर् उत्पादन, उत्पासदत वस्तहुरुको िण्िारण,

ढुवानी र कृसर् बजारको व्यवस्था गररने छ। ाना तथा गरीसवका रेिामसुन

रहकेा सक ानहरुको लासग हुसलयत व्याज दरमा कृसर् ऋणको व्यवस्था

गररने छ। कृसर् पेशालाई प्रोत् ासहत गना सक ान पेन्द् नको व्यवस्था गररनेछ।

६. ग्रामीण पवूााधारको सवका ः

Page 12: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

अव्यवसस्थत तथा छररएर रहकेो ग्रामीण बस्तीहरुलाई एकीकृत घन

ब ोबा को लासग घन वस्ती सवका कायाक्रम ञ्चालन गररने छ। प्रत्येक

ग्रामीण क्षेत्रहरुमा फा िानेपानी, शौचालय, र फाई, फोहरमैला

व्यवस्थापन, स्वास््य ेवा केन्द्र, सशक्षालय, िेलमैदान, यातायात,

इन्द्र्टरनेर्टको ेवालगायतका चूना िंचार केन्द्र आसद आधारितू

िंरचनाहरुको सवका मा जोि सदइने छ। ग्रामीण िक गरुुयोजनाको मापदण्ि

बनाएर आसथाक उत्पादनको गसतसवसध ँग जोि्ने गरी ग्रामीण हररत िक

िंजालको सनमााण र सवस्तार गररने छ। ग्रामीण क्षेत्रमा पयार्टन र वातावरणीय

िंरक्षणलाई ध्यानमा रािी पयार्टकीय पैदल मागा र केवल कारहरुको व्यवस्था

गना जोि सदइने छ। गाउँहरुलाई स्मार्टा नमनूा गाउँको रुपमा सवका र सवस्तार

गना जोि सदइने छ। ग्रामीण के्षत्रमा कृसर्जन्द्य ाना तथा घरेल ुउद्योगहरुमा जोि

सदइने छ। त्य प्रकारका उद्योगहरुलाई हुसलयत व्याज दरमा ऋण सदने

व्यवस्था गररने छ। पवूााधार सवका का पररयोजनाहरु ञ्चालन गदाा स्वदशेी

पुँजी, स्थानीय स्रोत ाधन र श्रममिुी ाना तथा रकारले धान्द्न क्ने

मझौला प्रकृसतका योजनाहरुमा जोि सदइने छ। एक गाउँ एक नमनुा उद्योग

स्थापना गना जोि सदइने छ।

७. िकूम्प र पनुसनमााणः

िकूम्पले क्षसत प¥ुयाएका र पनुसनामाण हुन बाँकी रहकेा के्षत्रहरुमा

पनुसनमााणको कायाक्रमलाई तीव्रता सदइने छ। पनुसनमााण गदाा परम्परागत

Page 13: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

िंस्कृसतको िंरक्षण गद ै आधसुनक प्रकारको घन ग्रामीण वस्तीहरुको

सवका मा जोि सदइने छ।

८. वन िंरक्षण र हररयाली नेपालः

वन िंरक्षण, ि–ू िंरक्षण, तर्टवन्द्धहरुको सनमााण, वकृ्षारोपण, जैसवक

सवसवधताको िंरक्षण र जसिबरु्टीको िंरक्षण र उत्पादन लगायतका

कायाक्रमहरु ञ्चालन गरी हररयाली नेपाल सनमााणमा जोि सदइने छ।

त्यस्तैगरी वन्द्यजन्द्तहुरुको व्यवसस्थतरुपमा िंरक्षण गररने छ।

९. शहरी सवका ः

शहरी क्षेत्रमा शहरी सवका को सनसम्त अल्पकासलक र दीघाकालीन योजनाको

तजुामा गररने छ। तत्काल शहरी के्षत्रमा वा लुि िाने पानीको व्यवस्था,

फोहरमैलाको व्यवस्थापन, वाय ुप्रदरू्णको सनयन्द्त्रण, िासफक व्यवस्थापन,

अव्यवसस्थत व ोवा को व्यवस्था, कुुम्वा ीहरुको व ोवा को व्यवस्था

आसद असवलम्व गररने छ। दीघाकालीन रुपमा शहरी के्षत्रको ि–ूउपयोग नीसत

अवलम्वन गरी औद्योसगक क्षेत्र, व्यापाररक क्षेत्र, प्रशा सनक िवनहरु रहने

क्षेत्र, सशक्षालयहरु रहने क्षेत्र, अस्पतालहरु रहने क्षेत्र, व पाका , िलेकूदका

ग्राउण्ि र मनोरञ्जनका हलहरु रहने क्षेत्र, आवा क्षेत्र, फोहरमैला

व्यवस्थापन के्षत्र आसद शहरको लासग अत्यावश्यक पने मलु के्षत्रहरुको

Page 14: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

सनधाारण गने र ती के्षत्रहरुवीच जोि्ने रुतमागाहरु– िक, मेिो लाइन,

िानेपानी आपसूताको व्यवस्था, सवद्यतु आपसूताको व्यवस्था, शहरको वीच

वीचमा िाली जसमन राख्ने र ती िाली जसमनमा हररयाली पाका हरु बनाउने

आसदको दीघाकालीन बहृत्तर शहरी सवका गरुुयोजनाको तजुामा गररने छ।

त्यही गरुुयोजनाको आधारमा पवूााधारहरुको सनमााण र सवस्तार, रकारी िवन

र आवा हरुको सनमााण र सवस्तार, वजार क्षेत्रको सवस्तार आसद गररने छ।

शहरहरुलाई स्मार्टा नमनूा शहरको रुपमा सवका र सवस्तार गना जोि सदइने छ।

नमनूा शहरहरुको यातायातलाई सवद्यतुीकरण गररने छ।

१०. शहरीकरणको नमनूा, औद्योसगक शहरको पररकल्पनाः

शहर वा नगरको सवका को लासग औद्योसगक क्षेत्रमा पररणत गने नीसत सलइने

छ। शहरी क्षेत्रमा रासरिय औद्योसगक पूिंेँजीवादको सवका मा जोि सदइने छ।

औद्योसगक सवका को लासग स्वदशेी पुँ िेंजीको लगानी, स्वदशेी कच्चा

पदाथा, स्वदशेी श्रम र ीपलाई प्राथसमकता सदइने छ। औद्योसगक क्षेत्रलाई

पणूातः सवद्यतुीकरण गररने छ।स्वदशेी पूँजीको लगानीबार्ट उत्पासदत

बस्तहुरुलाई दशेसित्र नै बजारको सुनसित गना जोि सदइने छ।

११. सनयाातमिुी व्यापारः अन्द्तराासरिय व्यापारको आधारः

Page 15: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

नगरहरु अन्द्तराासरिय व्यापार ँग पसन म्बसन्द्धत हुने िएकोले अन्द्तराासरिय

व्यापारमा दशेसित्र नै औद्योसगक उत्पादन िएका तयारी वस्तहुरुको सनयाात

व्यापारमा जोि सदइने छ। वस्तु र ेवाहरु आयात गदाा आन्द्तररक रुपमा

उत्पादन िएका वस्तहुरुको बजारलाई सवस्थापन नहुने गरी बासहरबार्ट

वस्तहुरुको आयत गररने छ।

१२. आसथाक सवका को नीसतः

आसथाक सवका को के्षत्रमा ावाजसनक के्षत्रलाई प्राथसमकता र नेततृ्वदायी

िसूमका, हकारी प्रणालीलाई प्रोत् ाहन र सनजी क्षेत्रलाई हयोगीको रुपमा

सलइने छ। गैरआवा ीय नेपालीहरुको पूँजी, ीप र दक्षतालाई कृसर् तथा

औद्योसगक सवका को क्षेत्रमा लगानी गना प्रोत् ासहत गररने छ। सवका

सनमााणमा श्रम प्रधान र जन हिासगतामलुक पररयोजनाहरुमा जोि सदइने छ।

१३. उपिोक्तासहतमिुी बजार व्यवस्थाः

बजारमा बढ्दो महिंगी, कालोबजार, एकासधकार बजार, कृसत्रम अिाव

आसदलाई सनयन्द्त्रण गरी उपिोक्ता सहतको िंरक्षणमिुी बजारको व्यवस्था

गररने छ।

Page 16: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

१४. जलस्रोत पररयोजनाः आन्द्तररक िपतमिुीः

जलसवद्यतु पररयोजनाहरुलाई आन्द्तररक उत्पादनमिुी क्षेत्रमा िपतको

सस्थसतको आधारमा पररयोजनाहरुको ञ्चालन गररनेछ। पररयोजनाहरु

सनमााण गदाा राज्यको लगानी, स्वदशेी पुँजी, जनताको शेयर लगानीको

आधारमा सनमााण हुन क्ने ाना तथा मझौला प्रकृसतका पररयोजनाहरुमा

जोि सदइने छ।

१५. पयार्टन व्यापारः उद्योगमा रुपान्द्तरणः

पयार्टन क्षेत्रलाई उद्योगको रुपमा रुपान्द्तरण गने नीसत सलइने छ। पयार्टन

उद्योगको सवका र सवस्तारको लासग प्रकृसत र िंस्कृसतका सवसवध गन्द्तव्य

के्षत्रहरु पसहल्याउँद ैपयार्टन के्षत्रमा प्रयोग हुने वस्तहुरुको उत्पादन दशेसितै्र गने

नीसत अवलम्बन गररने छ।

१६. ािंस्कृसतक म्पदाहरुको िंरक्षणः नेपालको पसहचानः

नेपाली माज बहुिार्ी र बहु ािंस्कृसतक सवसवधतायकु्त रहकेो छ। परन्द्त ु

नेपालमासथ बाह्य ािंस्कृसतक असतक्रमण बढ्दो छ। अकााेेतफा परम्परागत

िंस्कृसतको नाममा रुसढवादी िंस्कृसतहरु पसन अझै कायम छन।् अतः रुसढवादी

िंस्कृसत र बाह्य असतक्रसमत िंस्कृसतलाई सनरुत् ासहत गद ैअ ली जन िंस्कृसत

Page 17: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

र ऐसतहास क म्पदाहरुको िंरक्षण र म्वर्धन गना जोि सदइने छ। त्यस्तैगरी

जनपक्षीय ासहत्य–कला, िंगीतको िंरक्षण र म्बर्धनमा जोि सदइने छ।

१७. प्राकृसतक स्रोतमासथ स्थानीय जनताको अग्रासधकारः

प्राकृसतक स्रोत र ाधनमासथ स्थानीय जनताको अग्रासधकार कायम गररने छ।

जल स्रोत, वन म्पदा र िसनज पदाथा आसदको प्रयोग गदाा वातावरणीय

प्रसतकूलता नहुने गरी गररने छ। कुनै पसन प्राकृसतक स्रोत र ाधनहरु उद्योगको

दृसष्टले कच्चा पदाथा िएकोले त्य को िंकलन, उत्िनन वा प्रशोधन गदाा

औद्योसगक उत्पादन ँग जोि्ने गरी गररने छ।

१८. श्रम र रोजगारः

मलुकुमा यवुा बेरोजगार मस्या तीव्रतर रुपमा बढ्द ैगइरहकेो छ र यवुाहरु

रोजगारको िोजीको क्रममा सवदसेशन बाध्य िइरहकेा छन्। अतः दशेसित्र नै

रोजगार सवस्तारको लासग श्रम र रोजगारमलुक कायाक्रमहरुको िंचालनमा

जोि सदइने छ। श्रम बैंकको व्यवस्था गरी त्य माफा त ्जनशसक्त पररचालन

गररने छ। प्रत्येक गाउँमा यवुा स्वरोजगार र गररबी सनवारण कोर् ििा गरी

रोजगारको व्यवस्था गररने छ। उत्पादनमलुक रोजगारको व्यवस्था सुनसित

नहुदँा म्म वेरोजगार ित्ताको व्यवस्था गररनेछ।

Page 18: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

१९. सशक्षा र स्वास््य राज्यको दासयत्वः

लोकतासन्द्त्रक प्रणालीमा वालवासलकाहरुलाई असनवाया सशक्षा सदन ु पने,

नागररकहरुलाई स्वास््य उपचारको ेवा सदन ु पने राज्यको दासयत्व हो।

राज्यद्वारा नै असनवाया, सनःशलु्क, गणुस्तरीय, रोजगारमलूक, व्यवहाररक र

वा लुि ावाजसनक सशक्षा सदने व्यवस्था गररने छ। १२ कक्षा म्म असनवाया

सशक्षा सदने र आवा ीय सशक्षाको व्यवस्था गररने छ। बहुप्रासवसधक

सशक्षालयहरुको स्थापना र सवस्तारमा जोि सदइने छ। त्यस्तैगरी राज्यद्वारा नै

सनःशलु्क, गणुस्तरीय वा लुि स्वास््य उपचारको ेवा सदने व्यवस्था गररने

छ। प्रत्येक स्थानीय तहले कसम्तमा १५ शैयाको अस्पतालको व्यवस्था गने

छ। प्रत्येक विाहरुमा दक्ष जनशसक्त सहतको स्वास््य चौकीको व्यवस्था

गररने छ।स्वस्थ सपउने पानी तथा र फाइको व्यवस्था ुसनसित गररनेछ।

२०. िाद्य तथा आवा राज्यको दासयत्वः

आज मलुकुमािाद्यान्द्नको अिावले कसतपय ग्रामीण के्षत्रहरुमा िोकमरी हुने

गरररहकेो छ। कुुम्वा ीहरुको सनसम्त आवा को व्यवस्था िइरहकेो छैन

ितेी मजदरु, हसल गोठाला, कमैया, वादी मदुाय लगायतका श्रसमकहरुको

व ोवा र रोजीरोर्टीको सुनसिता िइरहकेो छैन। अतः उनीहरुको लासग

िाद्यान्द्न, आवा तथा रोजीरोर्टीको व्यवस्था राज्यद्वारा नै सुनसित गररने छ।

Page 19: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

२१. माज कल्याण र राज्यको दासयत्वः

माज कल्याणको के्षत्रमा तु्केरी मसहला र बच्चाको सनसम्त ित्ताको

व्यवस्था, रोजगारको सुनसितता, रोजगारको व्यवस्था यवुाहरुलाई

नहुदँा म्म वेरोजगार ित्ताको व्यवस्था, एकल मसहला र ६० बर्ा उमेर

पगेुकाहरुलाई सनवसृत्तको व्यवस्था गररने छ। अपाङ्गता िएका व्यसक्तहरुको

न्द्दिामा िाद्यान्द्न, आवा , िंरक्षण तथा पनुास्थापनाको व्यवस्था राज्यद्वारा

गररने व्यवस्था सुनसित गररने छ।

२२. ामासजक न्द्याय र सवशेर् असधकारः

ामासजक न्द्यायको क्षेत्रमा ामासजक रुपले सवगतमा उत्पीिनमा पद ै

आइरहकेा मसहला, दसलत, मसुस्लम, अपाङ्गता िएका व्यसक्तहरुलाई

ामासजक, आसथाक, राजनीसतक क्षेत्र लगायत बै क्षेत्रमा सवशेर्ासधकारको

व्यवस्था गररने छ। लैंसगक उत्पीिनको अन्द्त्य गररने छ। दाइजो, छाउपिी,

बोक् ी प्रथाको अन्द्त्य गररनेछ। सहिं ा पीसित मसहलाहरुको पनुास्थापना

केन्द्रहरु िोसलने छ। व्यव ाय गना चाहने मसहलाहरुको लासग आवश्यक

शैसक्षक प्रमाणपत्रको आधारमा सवना सधतो ऋण सदने व्यवस्था गररने छ।

दसलतहरु मासथको छुवाछुत प्रथालाई दण्िनीय बनाइने छ। बालसववाहलाई

दण्िनीय बनाइने छ। छात्राहरुको सनसम्त आत्मरक्षाको शारीररक सशक्षाको

Page 20: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

कायाक्रम पसन िंचालन गररने छ। प्रत्येक विामा सशश ुस्याहार केन्द्र स्थापना

गररनेछ।

२३. आसदवा ी जनजासतको असधकार: स्वायत्तता र अग्रासधकारः

आसदवा ी जनजासत, मधेशी र सपछसिएका के्षत्रका मदुायको हकमा जसमन,

जिंगल र जलस्रोतमासथ अग्रासधकार कायम गद ैत्य को ञ्चालन र प्रयोग

तथा उपिोगमा पसन अग्रासधकारको व्यवस्था गररने छ। ती मदुायहरुको

ऐसतहास क थातथलो तथा घन व ोवा रहकेा राज्यका एकाईहरुमा

स्वायत्त शा नको अभ्या गररने छ। राउरे्ट, कु णु्िा, चेपाङलगायतका

लोपोन्द्मिु अवस्थामा पगेुका मदुायको िंरक्षणको लासग िंरसक्षत के्षत्रहरुको

व्यवस्था गररने छ। आसदवा ीहरुको िार्ा, िंस्कृसत, ज्ञान, स प लगायत

ामदुासयक मलु्य मान्द्यताहरुलाई िंरक्षण र म्बद्धन गररने छ। दगुाम तथा

कणााली लगायतका सपछसिएका क्षेत्रहरुको स्थासनय तहहरुलाई सवशेर्

क्षेत्रको रुपमा ञ्चालन गना जोि सदइनेछ।

२४. जनयदु्धकासलन सहद र वेपत्ता योद्धाः हाम्रो गौरवपणूा महानताः

सहद पररवार, वेपत्ता योद्धा पररवार, घाइते, अपाङ्गता िएका व्यसक्तहरुको

म्मान, िंरक्षण, स्वास्थ उपचार, सशक्षा, स प सवका , रोजगार र

पनुास्थापनालगायतका कायाक्रमहरुमा सवशेर् प्राथसमकता सदइने छ।

Page 21: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

२५. न्द्याय के्षत्रः सनरपक्ष र जनउत्तरदायी न्द्याय ेवाः

स्थानीय तहलाई न्द्यासयक असधकार मेतको व्यवस्था िएको सस्थसतमा

सनरपक्ष, स्वतन्द्त्र, जनउत्तरदायी र सछर्टोछररतो न्द्याय ेवा प्रदान गने व्यवस्था

गररने छ। जनयदु्धकासलन मदु्धहरुलाई मेलसमलापद्वारा माधान गना जोि

सदइनेछ। स्थानीय स्तरमा मेलसमलाप केन्द्रहरु स्थापना गरी मदु्दाहरुलाई

जनस्तरमा नै मेलसमलाप गनाका लासग जोि सदइने छ।

२६. शासन्द्त रुक्षा र जन हिासगताः

शासन्द्त रुक्षाको व्यवस्था स्थानीय तहलाई के्षत्रासधकार तोसकएको छ। अतः

शासन्द्त रुक्षालाई प्रिावकारी बनाउन, चसु्त प्रहरी सनकायको गठनका ाथै

रुक्षामा जन हिासगतामलूक नीसतलाई अवलम्वन गररने छ।

२७. ीमा असतक्रमण र स्वाधीनताको रक्षाः

नेपाल िारतबीच तीनसतर िलुा ीमाना रहकेो छ। िलुा ीमानाबार्ट ीमा

असतक्रमण र जन ािंसख्यक असतक्रमण बढ्दो छ। अतः त्य लाई सनयन्द्त्रण

गनाका लासग ती िलुा ीमाके्षत्र ँग जोसिएका नगर वा गाउँपासलकाहरुमाफा त ्

ीमा रुक्षा र जन ािंसख्यक असतक्रमण हुन नसदने नीसत अवलम्बन गररने छ।

Page 22: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

ीमावती के्षत्रका स्थानीय जनता स्वयम्लाई ीमा रुक्षाको जनआधारको

रुपमा सवका गना जोि सदइने छ।

२८. चूना िंचारः जनजागरणको आधारः

चूना िंचारलाई पसन स्थानीय तहलाई के्षत्रासधकार तोसकएको छ। जनमिुी

चूना ञ्चार प्रणालीलाई अवलम्वन गना जोि सदइने छ। गाउँ गाउँमा सि

वाइफाइको व्यवस्था गररने छ।

२९. यवुा र िेलकुदः

यवुाहरुको वााङ्सगन सवका को लासग प्रत्येक गाउँ÷नगर र विाहरुमा

िलेकुद मैदानको व्यवस्था गरी िलेकुदको सवका को व्यवस्था गररनेछ।

३०. गैर रकारी िंस्था र जन ेवाः

सवदशेी िलरमिुी गैर रकारी िंस्थाहरुलाई सनरुत् ासहत गररने छ। जनस्तरमा

बनेका जन ेवामिुी िंस्थाहरुलाई राज्यको सनयन्द्त्रण र व्यवस्थापनमा

ामासजक ेवामिुी के्षत्रहरुमा पररचालन गने नीसत अवलम्वन गररने छ।

सवदशेी दात ृ सनकायहरुमाफा त ् एनजीओ/आइएनजीओहरुले स धै हायता

सलई िचा गने व्यवस्थालाई पररवतान गरी राज्यको एकद्वार प्रणालीमाफा त ्

Page 23: ¨ाओवाद¸ क¿đʼnकà उपहाªगाउँ/नगª¨ा स ...election.setopati.com/wp-content/uploads/2017/05/Moust... · 2017. 5. 9. · ƌप¨ा सġथªता

आवश्यकताअन ुार सवदशेी अनदुान/ हयोग सलने र िचा गने व्यवस्था

समलाइने छ।

अन्द्त्यमा उपरोक्त नीसत कायाक्रमहरु कायाान्द्वयनका लासग नेपाल कम्यसुनष्ट

पार्टी (माओवादी केन्द्र) का स्थानीय तह सनवााचनका उम्मेद्वारहरु क्षम र

वल रहकेो हुनाले माओवादी केन्द्रका उम्मेद्वारहरुलाई सवजय गराई रासरिय

स्वाधीनताको रक्षा, हिासगतामलूक लोकतन्द्त्रको स्थापना र आत्मसनिार

रासरिय अथातन्द्त्रको सवका को लासग योगदान प¥ुयाउन ु हुन म्पणूा

आदरणीय जन मदुायमा नेपाल कम्युसनष्ट पार्टी (माओवादी केन्द्र) हासदाक

आग्रह गदाछ। धन्द्यवाद !

९ चैत्र, २०७३