Budget Speech

12
cfly{s jif{ @)^(÷&) sf] cfo—Joosf] ;fj{hlgs hfgsf/L jQmJo g]kfn ;/sf/ cy{ dGqfno @)^(

description

Budget Speech 2013.

Transcript of Budget Speech

Page 1: Budget Speech

cfly{s jif{ @)^(÷&)

sf]

cfo—Joosf] ;fj{hlgs hfgsf/L

jQmJo

g]kfn ;/sf/

cy{ dGqfno

@)^(

Page 2: Budget Speech

@)^( ;fn r}q @& ut]

cy{ dGqL >L z+s/ k|;fb sf]O/fnfn]

lbg' ePsf]

cfly{s jif{ @)^(÷&)

sf]

cfo—Joosf] ;fj{hlgs hfgsf/L jQmJo

g]kfn ;/sf/

cy{ dGqfno

@)^( Website: http//www.mof.gov.np

Page 3: Budget Speech

1

आदरणीय �ददब�हनी तथा दाजुभाइह�,

१. मुलुकको �विश� राजनीितक प र!ःथितमा सं�वधानसभाको ःवत&ऽ र िनंप) िनवा*चन

गन- मूल उ0ेँयका साथ वत*मान सरकार गठन भएको सबलैाई �व�दत ै छ। यस

अवसरमा यो गहन !ज:मेवार ूदान गन- स:ब< सबैू ित सरकारको तफ* बाट हा�द*क

आभार ?य@ गद*छु। िछटोभ&दा िछटो सं�वधानसभाको ःवत&ऽ, िनंप) र �वAसनीय

िनवा*चन स:प&न गर ताजा जनादेशूाB िनवा*िचत सं�वधानसभाको गठन गन* यो

सरकार इमा&दार एवं ूितब< रहेको छ।

२. सं�वधानसभाको �वAसनीय िनवा*चन न ै यो सरकारको ूमुख ूाथिमकता भए तापिन

समम आिथ*क गितशीलता �बना मुलुकको आिथ*क तथा सामा!जक �पा&तरणको ूयास

साथ*क ब&न नसEने हँुदा अथ*म&ऽीको हैिसयतले आस&न सं�वधानसभाको िनवा*चनलाई

पया*B साधन र ॐोतको ?यवःथा गदH आिथ*क व�ृ<, सम��गत आिथ*क ःथाियJव र

दगो �वकासका काय*सूचीह�लाई समेत अगा�ड बढाउने दाियJव मेरो काँधमा रहेको छ।

िनधा* रत समयिभऽ िन!Mत उ0ेँय हािसल गन- !ज:मेवार स�हत गठन भएको वत*मान

सरकारको यो बजेटले सब ैजनअपे)ा स:बोधन गन* नसEने अवःथा रहेको छ।

३. नेपालको बजेट इितहासको साठN वष*मा प�हलोपटक आिथ*क वष* ?यतीत भएको आठ

म�हनास:म पिन राजःव र ?ययको अनुमानस�हतको पूण* आकारको बजेट आउन

सकेन। सं�वधानसभाको �वघटनपिछ उJप&न प र!ःथितका कारण दईुवटा अQयादेशRारा

गत आिथ*क वष*को यथाथ* खच*कै सीमािभऽ रहेर चालु आिथ*क वष*को खच* ?यवःथापन

गनु*पन- अवःथाले अथ*त&ऽलाई गितशील तुSयाउन सकेन। अत: स:माननीय

राUपितVयूबाट २०६९ असार ३१ गते र २०६९ मंसीर ५ गते जार अQयादेशह�बाट

�विनयो!जत रकमलाई समायोजन गर राजःव र ?ययको अनुमानस�हतको पूण*

आकारको समायो!जत बजेट ूःततु गदHछु।

४. दगो र उWच आिथ*क व�ृ<दर हािसल गर आिथ*क ःथाियJव कायम गन*, सXचालनमा

रहेका बमागत आयोजना तथा काय*बमह�लाई ॐोतको अभाव हुन न�दन, �वकास

िनमा*णका �बयाकलापह�लाई िनर&तरता �दन र बजेटको माQयमबाट िनजी )ेऽको

मनोबल बढाई लगानीमैऽी वातावरण िसज*ना गन* चालु आिथ*क वष* २०६९/७० का

लािग बजेट Sयाउनुपन- आवँयकता रहेकाले यस अिघ जार भएका दईुवटै अQयादेशलाई

समायोजन गर चालु आिथ*क वष*को लािग यो पूण*आकारको समायो!जत बजेट तयार

ग रएको छ। स:माननीय राUपितVयूबाट आज ःवीकृत भएको आिथ*क वष* २०६९/७०

को समायो!जत पणू* आकारको बजेट स:पूण* नेपाली जनताको जानकारका लािग

ूःतुत गद*छु।

Page 4: Budget Speech

2

आदरणीय �ददब�हनी तथा दाजुभाइह�,

५. नेपालले सन ्१९९० को दशकदे!ख नै उदार, खुला र बजारमा आधा रत आिथ*क नीितलाई

नै �वकासको मूलनीितको �पमा अवल:बन गदH आएको छ। यो अविधमा मुलुकमा

उJप&न �वषम प र!ःथित, ल!:बंदो राजनीितक संबमण र अनेकZ बाधा अवरोध हँुदाहँुदै

पिन मुलुकको आिथ*क सामा!जक प रसूचकह�मा सुधार भएको छ। मुलुकले अवल:बन

गरेको यो नीितले आिथ*क �वकासका लािग ढोका खोलेको र िनजी )ेऽलाई लगानीूित

उJूे रत गरेको कारण ग रबीमा झ\डै २५ ूितशत �ब&दलेु कमी आएको छ भने

सामा!जक )ेऽका सूचकांकह�मा सकाराJमक प रवत*न आएको छ। सहॐा]द �वकास

लआयह�मQये अिधकांश लआय तो�कएको समयिभऽ ैहािसल भइसEने दे!खन ुपिन हामीले

अवल:बन गरेको नीितको सफलता हो भ&ने मेरो �वAास छ।

६. आिथ*क व�ृ<को मु_य संवाहक िनजी )ेऽ नै हो भ&ने मेरो मा&यता छ। आिथ*क

�वकासका लािग सरकार, िनजी र सहकार )ेऽलाई एक अका*का प रपूरकको �पमा

अिघ बढाउने रा�Uय सोच अनुसार वत*मान सरकार बजार अथ*त&ऽको सकाराJमक

पाटोलाई िनर&तरता �दंदै मुलुकको आिथ*क �वकासलाई गित �दन राVय, िनजी )ेऽ र

सहकारको भूिमकालाई ूभावकार बनाई अगा�ड ब`न ूयaशील रहने छ। मेरो

काय*कालमा ियनै ूाथिमकतामा के&ित रहेर मुलुकको भावी �वकासको माग* ूशःत

गराउने ूयास हुनेछ।

आदरणीय �ददब�हनी तथा दाजुभाइह�,

७. आिथ*क वष* २०६९/७० को लािग राजःव र ?ययको अनुमान ूःतुत गनु*अिघ अब म

मुलुकको वत*मान आिथ*क !ःथित झSकाउने केह सम��गत आिथ*क प रसूचकह�

ूःतुत गद*छु।

८. मुलुकिभऽ समम प र!ःथित अनुकूल नहँुदा आिथ*क ब�ृ<दर गत वष*को तुलनामा कम

हुने दे!खएको छ। कृ�ष )ेऽको आिथ*क ब�ृ<दरमा कमी आई चालु आिथ*क वष*मा १.३

ूितशत माऽ ब�ृ< हुने दे!खएको छ। यसैगर गरै कृ�ष )ेऽको ब�ृ<दर ४.८ ूितशत हुने

दे!खएको छ। यसमQये सेवा )ेऽमा ६ ूितशत र उcोग )ेऽमा १.५ ूितशतको ब�ृ<

हुने अनुमान छ। यस अनुसार चालु आिथ*क वष* २०६९/७० मा आधारभूत मूSयमा ३.६

ूितशतको आिथ*क ब�ृ<दर कायम हुने ू)ेपण ग रएको छ।

९. चालु आिथ*क वष*मा मुिाःफdितलाई ७.५ ूितशतमा राeे लआय रा!खएकोमा २०६९

माघमा यो १०.१ ूितशत रहेको छ। कृ�ष उJपादनमा आएको कमी र आपूित*ज&य

समःयाका कारण मूSयमा केह चाप पन* गएको छ।

Page 5: Budget Speech

3

१०. सरकार �वfतफ* चालु आिथ*क वष*को फागनु मसा&तस:ममा चालुतफ* �. १ खब* २९ अब*

८८ करोड, पूंजीगततफ* �. १३ अब* ४२ करोड र �वfीय ?यवःथातफ* �. ११ अब* ५० करोड

गर ज:मा �. १ खब* ५४ अब* ८० करोड खच* भएको छ।

११. चालु आिथ*क वष*को फागनुस:ममा �. १ खब* ७७ अब* ९६ करोड राजःव असूली भएको

छ। जसमQये १ खब* ५६ अब* ७८ करोड कर राजःव र �. २१ अब* १८ करोड गरै कर

राजःव रहेको छ। कूल राजःव असूली गत वष*को सोह अविधको तुलनामा २३.२

ूितशत बढ छ।

१२. वैदेिशक सहायता प रचालनतफ* फागुन मसा&तस:म �. ३९ अब* २६ करोड बराबरको

वैदेिशक सहायताको ूितब<ता ूाB भएको छ। जसमQये अनुदानतफ* �. २१ अब* ९८

करोड र ऋणतफ* �. १७ अब* २७ करोड रहेको छ।

१३. वैदेिशक ?यापारतफ* आयातमा भएको ब�ृ<का कारण ?यापार घाटामा तीॄ ब�ृ< हँुदै

गएको छ। चालु आिथ*क वष*को आठ म�हनास:ममा �. ३ खब* ८ अब* बराबरको ?यापार

घाटा रहेको छ। फागनु मसा&तस:म कुल आयात �. ३ खब* ५८ अब* पगेुको छ जनु

गत वष*को तुलनामा २४ ूितशतले बढ हो। यह अविधमा कुल �. ५० अब* बराबरको

माऽ िनया*त भएको छ, जनु गत वष*को तलुनामा ५ ूितशतले बढ हो।

१४. ?यापार घाटा उWच रहे तापिन सेवा र �वूेषण आयमा भएको ब�ृ<का कारण यस वष*को

माघ म�हनास:मको शोधना&तर !ःथित �. १ अब* ५९ करोडले बचतमा रहेको छ। साथै

वैदेिशक �विनमय स!Xचितमा ब�ृ< भई �. ४ खब* ३७ अब* ८५ करोड पुगेको छ। यस

स!Xचितले ८.५ म�हनाको वःतु तथा सेवाको आयात धा&न सEने !ःथित रहेको छ।

आदरणीय �ददब�हनी तथा दाजुभाइह�,

१५. चालु आिथ*क वष*को �विनयोजन स:ब&धी ?यवःथा ूःतुत गनु* अिघ यस बजेटमा

िलइएका केह नीितगत ?यवःथाह� उSलेख गद*छु।

१६. कृ�ष उJपादनमा ब�ृ< गर आयात ूितःथापन तथा खाc सुर)ा कायम गन- गर

कृ�षका काय*बमह� सXचालन ग रने छन।्

१७. ऊजा* संकट र यातायातको दगो पहँुचको अभावले गदा* अपे!)त �पमा उcोगध&दाको

�वकास हुन नसकेको, भएका उcोगध&दाको कारोवार लागत उWच हुन गई उJपादन

महँगो हुन गएको र आवँयक माऽामा �वदेशी लगानी िभlयाउन नस�कएको प रूेआयमा

ऊजा* र यातायात एव ंपूवा*धार �वकास जःता �वकासका लािग अप रहाय* )ेऽमा लगानी

बढाइने छ। सरकारले �वcतु ूसारण लाइनमा लगानी बढाउने र िनजी )ेऽलाई

जल�वcतु आयोजनामा लगानी ब�ृ< गन- वातावरण तयार ग रने छ।

Page 6: Budget Speech

4

१८. िनकासी ूव<*नमा मुलुकको ूितःपधा*Jमक )मतामा ॑ास आएको कारण अथ*त&ऽ

आयातमुखी हुन थालेको अवःथाूित सचेत हँुदै आयात िनया*तबीचको अ&तर कम गन*

िनकासी मैऽी नीित अवल:बन ग रने छ। िनकासी ूव<*नका लािग तलुनाJमक र

ूितःपधn लाभका )ेऽ प�हचान गर Jयःता वःतुह�को �वकास, �वःतार, �व�वधीकरण,

बजारकरण र ॄा!\डङमा जोड �दइने छ।

१९. स:पूण* मुलुक न ै पय*टकdय p��ले स:भावनायु@ भएको स&दभ*मा पय*टकdय

पूवा*धारह�मा सरकारले लगानी गन- र पय*टकdय �बयाकलापको ?यावसाियक �वकास र

ूव<*न गन- काय*मा िनजी )ेऽको नेतJृव रहने गर साव*जिनक-िनजी )ेऽको साझेदार

सुिन!Mत ग रने छ।

२०. �वूेषण आयले ग रबी &यूनीकरण र आिथ*क सामा!जक सूचकह�को सुधारमा ठूलो

योगदान �दएको छ। �वूेषण आयलाई पूंजी िनमा*णका )ेऽमा लगानी गर देशिभऽ ै

रोजगारका अवसरह� िसज*ना गन- नीित अ!_तयार ग रने छ।

२१. आिथ*क �वकासमा आवँयक पन- लगानीको ॐोत जटुाउन, नयाँ ू�विधह� िभlयाउन र

अ&तरा*�Uय )ेऽमा �वकिसत नयाँ qान आज*न गन- ूयोजनका लािग वैदेिशक सहायता

प रचालन ग रने छ। मुलुकको ूाथिमकतामा परेका भौितक तथा सामा!जक पूवा*धार

�वकास आयोजनाह�का लािग वैदेिशक सहायता प रचालन गन- नीित अवल:बन ग रने

छ।

२२. िश)ा, ःवाःsय, खानेपानी, सरसफाइ जःता आधारभूत सामा!जक सेवाका )ेऽह�मा

लगानी व�ृ< गदH सेवाको गणुःतरयता व�ृ< गन* जोड �दइने छ।

२३. शा!&त सुर)ा, कानुनी शासन र मानव अिधकारको ूJयाभूितको �वAसनीय ?यवःथा

िमलाइने छ। िनंप), पारदशn र िछटोछ रतो &याय स:पादनका लािग &याय

ूशासनलाई ूभावकार बनाइनेछ।

२४. समावेशी �वकासको अवधारणा अनुसार म�हला, दिलत, जनजाित, मधेशी, मु!ःलम एव ं

आिथ*क-सामा!जक-भौगोिलक �हसाबले �पछ�डएको )ेऽमा रहेका जनताह�को जीवनःतर

उकाःनमा सहयोग पtु याउने नीित िलइने छ।

२५. स:पित शु<करण िनय&ऽणका लािग अ&तरा*�Uय ूितब<ता अनु�प आवँयक कानुनह�

िनमा*ण ग रने छ। राजःव ूशासनलाई अनुशािसत, मया*�दत र ?यावसाियक बनाइने

छ। राजःव ूशासनमा काय*रत कम*चारह�को )मता अिभब�ृ< गर राजःव

ूशासनलाई करदातामैऽी र ू�विधयु@ बनाइने छ। राजःव चुहावट काय*मा संलuन

सबैलाई हदैस:मको कारवाह गन- नीित अवल:बन गर राजःव चुहावट िनय&ऽण ग रने

छ।

Page 7: Budget Speech

5

२६. साव*जिनक खच*लाई िमत?ययी बनाउँदै आिथ*क अनुशासन कायम ग रने छ।

�विनयो!जत रकम समयमा िनकासा न�दने, समयमा ठेEकापvटा नगन-, खच* भएको

रकम समयमा लेखापर)ण नगराउने, आिथ*क अनुशासन पालना नगन- ूव�ृf एव ं

ॅ�ाचारज&य �बयाकलापूित शू&य सहनशीलताको नीित िलइने छ।

२७. आमजनताको दैिनक जीवनसंग स:ब!&धत आधारभूत साव*जिनक सेवाह� सरल,

पारदशn र सेवामाहमैऽी ढंगबाट पाउनु आम नाग रकह�को नैसिग*क अिधकार भएकोले

सरकारबाट ूदf सेवाको सुिन!Mतताूित सबै सेवा ूदायक िनकाय र कम*चारह�लाई

!ज:मेवार बनाई सुशासनको ूJयाभूित ग रने छ।

आदरणीय �ददब�हनी तथा दाजभुाइह�,

२८. जन अपे)ाह� ूशःत छन।् �वकास िनमा*णका पवूा*धार, सामा!जक सेवा, समावेशी

�वकास, &याय ूशासनमा सुधार लगायतका )ेऽह�मा लगानी व�ृ< गन- सरकारको

चाहना रहेको छ। तथा�प चालु आिथ*क वष*को लािग समयको अभाव र उपल]ध

ॐोतसाधनलाई िसज*ना भइसकेका अिनवाय* दाियJवका खच*ह�को भु@ानीका लािग

छुvयाउनुपन- अवःथाले गदा* नयाँ नीित र काय*बमह� घोषणा गनु* यथाथ*परक र

?यावहा रक दे!खएन। Jयसैले उपल]ध ॐोतसाधन र समयको �ववेकशील उपयोग गर

सं�वधानसभाको िनवा*चन, महJवपूण* भौितक पवूा*धारह�को िनर&तरता र साव*जिनक

सेवा ूवाहलाई ूभावकार बनाई शा!&त सु?यवःथा कायम गन- )ेऽमा आवँयक

काय*बम र बजेट ?यवःथा गन- ूयास गरेको छु।

२९. वत*मान सरकारको ूमुख उ0ेँय सं�वधानसभाको ःवत&ऽ, िनंप) र �वAसनीय

िनवा*चन गराउनु न ैरहेकाले िनवा*चनको लािग �. ६ अब* �विनयोजन गरेको छु। साथै

िनवा*चनमा सुर)ाको ूभावकार ूब&ध िमलाउन �. ८ अब* छुvयाएको छु।

३०. कृ�षको ?यावसायीकरणका लािग जो!खम &यूनीकरण गर कृषकले माछा, पशुपं)ी र

कृ�ष उपजमा गरेको लगानीलाई सुर!)त गन* २०६९ माघ १ गतेदे!ख लाग ुभएको माछा,

पशुपं)ी र बाली बीमा काय*बममा सहभागी कृषकह�ले ितरेको बीमा �ूिमयमवापतको

५० ूितशत रकम नेपाल सरकारले ?यहोन- गर बजेट �विनयोजन गरेको छु।

३१. रासायिनक मलको सहज र सरल त रकाबाट पया*B माऽामा आपूित* ?यवःथा

िमलाउनका लािग आवँयक थप बजेट �विनयोजन गरेको छु।

३२. ?यावसाियक पशुपालनमा �दंइदै आएको ]याज अनुदानलाई ?यावसाियक कृ�षमा समेत

�दने र �हमाली भेगमा भेडा, Wयाxमा जःता पशुपालन गर प!ँमना उcोगको �वकास

गन* यःता पशुपालक कृषकह�लाई ]याज अनुदान �दने नीित िलइने छ। पशुपालनतफ*

नy सुधारका लािग थप रकमको ?यवःथा गरेको छु।

Page 8: Budget Speech

6

३३. कृ�ष उपजको ?यव!ःथत बजारकरण गन* राजमाग* )ेऽमा पाँचवटा संकलन के&ि

ःथापना गन* बजेटको ?यवःथा गरेको छु। यसैगर उWच मूSय भएका फलफूल खेतीलाई

ूोJसाहन गन- नीित िलएको छु।

३४. एक !जSला एक उJपादनको अवधारणा अनु�प साव*जिनक-िनजी साझेदारमा

ओखलढंुगामा ज�डबटू, अघा*खाँचीमा मह, रसुवामा शाउट माछा, धा�दङमा तरकार खेती

र भ\डारण, िस&धुपाSचोकमा सु&तलाको रस, |यूठानमा बीउ�बजनको उJपादन र

|याके!जङ, बारामा डेर, रौतहटमा मJःयपालन, जाजरकोटमा बहुमूSय पJथर र

मनाङमा प!ँमना ऊनका उcोगह� ःथापनाको ूार!:भक काय*ह� गन* �. २ करोड

�विनयोजन गरेको छु।

३५. आगामी दईु वष*िभऽ मुलुक िसमे\टमा आJमिनभ*र हुने अवःथा रहेको हँुदा िसमे\ट

उcोगका लािग पहँुच माग* र �वcतु ् ूसारण लाइन सरकारको तफ* बाट िनमा*ण गन-

नीितलाई िनर&तरता �दइनेछ। यसका लािग चालु आिथ*क वष*को बाँकd अविधको लािग

आवँयक थप बजेटको ?यवःथा िमलाएको छु।

३६. �वगत पWचीस वष*दे!ख एउटा पिन थप औcोिगक )ेऽ ःथापना हुन नसकेको

प रूेआयमा थप एउटा औcोिगक )ेऽको ःथापना गन- काय* अगा�ड बढाइने छ।

भैरहवाको �वशेष आिथ*क )ेऽलाई यह आिथ*क वष*को अ&तस:ममा स:प&न गर

सXचालनमा Sयाउने ?यवःथा िमलाएको छु।

३७. �uण उcोगह�को पुनःथा*पनाका लािग �uण उcोग पुनःथा*पना सिमितको िसफा रस

बमो!जमका सु�वधा तथा ूोJसाहन उपल]ध गराउने काय*ह� अगा�ड बढाइने छ।

यसैगर प!ँमना उcोगको शेडमाक* थप पाँचवटा देशमा दता* गन*का लािग बजेट

?यवःथा गरेको छु।

३८. म�हला उcमशीलता �वकास कोष र ू�विध �वकास कोषमा आवँयक बजेटको ?यवःथा

गरेको छु। यसैगर काठमाडZमा एउटा रा�Uय घरेलु तथा साना उcोग ूदश*नी तथा �बबd

ःथलको पूवा*धार िनमा*णको ूार!:भक काय* गन*का लािग आवँयक बजेट �विनयोजन

गरेको छु।

३९. िनया*त ूव<*न गन*का लािग ःथा�पत िनया*त ूव<*न कोषबाट भु@ानी हुने िनया*त

ूोJसाहन अनुदान स:ब&धी काय*�विध सरलीकृत गनु*का अित र@ चालु आिथ*क वष*को

बाँकd अविधको लािग �. ३० करोड �विनयोजन गरेको छु।

४०. राजःव चुहावट िनय&ऽण र उcोगह�को सुर)ाका लािग ?यवःथा ग रएको राजःव तथा

औcोिगक सुर)ा बललाई ूभावकार �पमा प रचालन गन- ?यवःथा िमलाएको छु।

Page 9: Budget Speech

7

४१. �वcतुको माग र आपूित*बीच ब`दै गएको अ&तरलाई &यूनीकरण गर लोडसे�डङ घटाउन

थप बजेटको ?यवःथा गरेको छु। �वराटनगरको मSट~यूल |ला&ट र हेटZडाको �डजेल

|ला&टको अिधकतम सXचालन गन* आवँयक बजेट छुvयाएको छु। नेपालिभऽ ै

जल�वcतु आयोजनाह�को िनमा*ण गन* िनजी )ेऽका ूव<*कह�लाई ूोJसा�हत ग रने

छ। देशिभऽ जल�वcतु उJपादन पया*B नहु�जेलस:म लोडसे�डङ घटाउन भारतबाट

आयात ग रने �वcतुको लागत र �बबd मूSयको अ&तर सरकारले ?यहोन- ?यवःथा

गरेको छु।

४२. जल�वcतु उJपादनमा िनजी )ेऽलाई ूोJसा�हत गन- नीितलाई िनर&तरता �दइनेछ।

सरकारले खुला ूितःपधा*बाट नेपालका िनजी )ेऽलाई िनमा*ण गन* �दएका छवटा �वcतु

आयोजनाह�का लािग पूव* ूितब<ता अनु�प िनमा*ण गनु*पन- �वcतु ूसारण लाइनह�को

िनमा*ण अ�वल:ब आर:भ गन* पया*B बजेटको ?यवःथा गरेको छु। कोशी को रडोर, मेची

को रडोर, कालीग\डकd को रडोर र सोलु को रडोर लगायतका ूसारण लाइनका

आयोजनाह�लाई ूाथिमकतापूव*क बजेट ?यवःथा गरेको छु।

४३. सरकार ःतरमा ब&न लागकेो हालस:मकै ठूलो िनमा*णाधीन मािथSलो तामाकोशी

जल�वcतु आयोजनाको िनमा*ण काय*लाई तीॄता �दन सरकारको तफ* बाट उपल]ध

गराउनुपन- रकमको ?यवःथा िमलाएको छु। साथै बढुग\डकd र नलिसं गाड जल�वcतु

आयोजनाको लािग आवँयक रकमको ?यवःथा गरेको छु।

४४. नवीकरणीय ऊजा* उJपादनमा सहायक हुने उJपादनका साधनह�को ःवदेशमै उJपादन

गन* ूोJसाहनको ?यवःथा गरेको छु। मामीण )ेऽमा हाल रहेको पा रवा रक उपयोगका

लािग सौय* ऊजा* उJपादन काय*बमलाई सहर )ेऽमा समेत �वःतार गन- नीित िलएको

छु।

४५. आम जनतासंग ूJय) सरोकार राeे खाcा&न, अJयावँयक उपभोuय सामामीह�,

रासायिनक मल र पेशोिलयम पदाथ*को आपिूत* ?यवःथालाई सहज बनाइने छ। आम

उपभो@ाका �हत संर)णका लािग बजार अनुगमन काय*लाई थप ूभावकार तुSयाउन

पया*B ॐोत र साधनको ?यवःथा गरेको छु।

४६. उWच रा�Uय ूाथिमकतामा रहेका केह ूमुख आयोजनाह� िनमा*णका लािग पया*B

बजेटको ?यवःथा गरेको छु। यःता आयोजनाह�मा रानीजमरा कुल रया, िसEटा, बबई र

महाकाली िसंचाइ आयोजना, काठमाडZ उपJयका सहर सडक आयोजना, हुलाकd

राजमाग*, मQय पहाड लोकमाग*, सडक )ेऽ �वकास आयोजना, उप )ेऽीय यातायात

अिभब�ृ< आयोजना, !जSला सडक सहयोग काय*बम तथा चबपथ �वःतार आयोजनाह�

रहेका छन।् रा�Uय गौरवका आयोजनाह� तथा बहुवषnय ठेEका भएका आयोजनाह�मा

Page 10: Budget Speech

8

पिन बजेटको अभाव हुन न�दने ?यवःथा िमलाएको छु। यसैगर वैदेिशक सहायतामा

सXचािलत आयोजनाह�मा यथे� समपूरक कोषको ?यवःथा गरेको छु।

४७. �वfीय )ेऽ सबलीकरणका लािग सरकार ःवािमJवमा भएका ब�कह�को पूंजीकरण,

�वfीय पहँुच अिभब�ृ< र ब�क तथा �वfीय संःथाको मज*रको नीितलाई िनर&तरता �दंदै

सबै मामीण �वकास ब�कह� गा�ने काय* अगा�ड बढाइने छ।

४८. उJपादन, ूशोधन र �वतरणमा सहकारको भूिमकालाई ःथा�पत गदH बचत तथा ऋण

सहकार संःथाह�को ूभावकार िनयमनको नीितगत ?यवःथा िमलाएको छु।

४९. कला, संःकृित र सा�हJयको उJथान एव ं ूोJसाहनका लािग नेपाल ूqा ूित�ान,

लिलतकला ूित�ान र नाvय संगीत ूित�ानका लािग थप �. ४ करोड बजेट ?यवःथा

गरेको छु।

५०. �वcालय )ेऽ सुधार काय*बम र ःवाःsय )ेऽ सुधार काय*बमका लािग यथे� बजेट

�विनयोजन गरेको छु।

५१. �वA�वcालयका ूाQयापकह�को तलबका लािग नपुग बजटे ?यवःथा गरेको छु। सेवा

िनवfृ िश)कह�लाई िनव�ृfभरण उपल]ध गराउन �. १ अब* थप बजेट ?यवःथा गरेको

छु।

५२. सामा!जक सुर)ा काय*बमका लािग आवँयक बजेट ?यवःथा गरेको छु। म�हला,

बालबािलका, युवा र समाज कSयाणका )ेऽह�मा सXचालन हुने काय*बमह�लाई बजेट

अभाव नहुने ?यवःथा िमलाएको छु।

५३. सूचना ू�विधको �ड!जटल अ&तरलाई कम गन* सूचना तथा सXचार )ेऽको पवूा*धार

�वकासमा आवँयक बजेट ?यवःथा गरेको छु। सXचार जगतको मनोबल उWच बनाउन

सरकारको तफ* बाट उपल]ध गराउँदै आएको लोककSयाणकार �वqापनका लािग यथे�

बजेट �विनयोजन गरेको छु।

५४. &याय ूशासन सुpढकरणका लािग बजेट अभाव हुन न�दने ?यवःथा िमलाएको छु।

ूशासन सुधार एवं आिथ*क कूटनीितको सुpढकरण र �वःतारका लािग आवँयक

बजेटको ?यवःथा गरेको छु।

५५. मामीण पहँुच सुधार र �वके&िकरण आयोजना एवं ःथानीय ःवायf शासन तथा

सामुदाियक �वकास काय*बमका लािग आगामी असार मसा&तस:मका लािग पया*B

बजेटको ?यवःथा गरेकोछु।

आदरणीय �ददब�हनी तथा दाजभुाइह�,

Page 11: Budget Speech

9

५६. अब म चालु आिथ*क वष*का लािग यस अिघ जार ग रएका दईु अQयादेशह�लाई समेत

समायोजन गर तयार ग रएको राजःव र ?ययको समायो!जत अनुमान ूःतुत गद*छु।

५७. �वगतका अQयादेशह�बाट भएका खच* समेत समायोजन गर म!&ऽप रषदबाट तयार

ग रएको राजःव र ?ययको अनुमान स�हतको �विनयोजन अQयादेश, २०६९, आिथ*क

अQयादेश, २०६९ र राU ऋण उठाउने अQयादेश, २०६९ स:माननीय राUपितVयूबाट आज ै

जार भएका छन।्

५८. आिथ*क वष* २०६९/७० मा सXचालन ग रने सेवा तथा काय*ह�का लािग आिथ*क वष*

२०६८/६९ को कूल ?यय बराबरको रकम स!Xचत कोषबाट !झEने तथा �विनयोजन गर

खच* गन- अिधकारको ?यवःथा गन* बनेको अQयादेश, २०६९ ले गरेको ?यवःथा अनुसार

कूल �विनयोजन �. ३ खब* ५१ अब* ९३ करोड ६७ लाख १ हजार रहेको िथयो। कूल

�विनयोजनमQये चालु खच*तफ* � २ खब* ४६ अब* ८७ करोड ३३ लाख ३७ हजार,

पूँजीगत खच*तफ* � ५१ अब* ३४ करोड ३८ लाख ९० हजार र �वfीय ?यवःथातफ* �

५३ अब* ७१ करोड ९४ लाख ७४ हजार रहेको िथयो।

५९. आिथ*क वष* २०६९/७० का लािग पूण* आकारको समायो!जत कूल बजेट �. ४ खब* ४

अब* ८२ करोड ४७ लाख हुनेछ। कूल बजेटमQये चालु खच* �. २ खब* ७९ अब* १ करोड

१२ लाख १६ हजार अथा*त ्६८.९२ ूितशत, पूँजीगत खच* �. ६६ अब* १३ करोड ४६ लाख

१० हजार अथा*त ्१६.३४ ूितशत र �वfीय ?यवःथा अ&तग*त �. ५९ अब* ६७ करोड ८८

लाख ७४ हजार अथा*त ्१४.७४ ूितशत रहेको छ।

६०. कूल �विनयोजनको खच* ?यहोन- ॐोततफ* राजःवबाट �. २ खब* ८९ अब* ६० करोड ५०

लाख, साँवा �फता*बाट �. ४ अब* ३९ करोड ५० लाख र वदेैिशक अनुदानबाट �. ४६

अब* ९८ करोड ९२ लाख ४० हजार ?यहोदा* �. ६३ अब* ८३ करोड ५४ लाख ६० हजार

&यून हुने छ। यो &यून पिूत* गन* वैदेिशक ऋणबाट �. २५ अब* ८३ करोड ५४ लाख ६०

हजार र आ&त रक ऋणबाट �. ३८ अब* जटुाइने छ।

६१. राजःव संकलन गन- �विध, ू�बया तथा राजःवका दरह� आिथ*क ऐन, २०६८ बमो!जम

नै हुने ?यवःथा आिथ*क अQयादेश, २०६९ मा ग रएको छ।

६२. सम��गत आिथ*क प रसूचकह�लाई अनुकूल बनाउँदै आिथ*क ब�ृ< र ःथाियJव हािसल

गन* ॐोत साधनको ूािB, �विनयोजन र प रचालनमा कुशलता अिभब�ृ< गन-तफ*

सरकारका ूयासह� के&ित रहने छन।्

६३. ूःतुत बजेटले गरेका नीितगत तथा काय*बिमक ?यवःथाह�लाई समयिभऽ नै

ूभावकार �पले काया*&वयन गन* र मुलुकमा सुशासनको अनुभूित �दलाउन एव ंआिथ*क

अनुशासन कायम गन* स:ब< सबै प)बाट पणू* सहयोग ूाB हुने �वAास िलएको छु।

Page 12: Budget Speech

10

६४. �वकास आयोजनाह�को शीय काया*&वयनको लािग प�हलो ूाथिमकता ूाB

आयोजनाह�को हकमा अ!_तयार ूाB भएको दश �दनिभऽ अिनवाय* �पमा काय*बम

ःवीकृत हुने ?यवःथा िमलाएको छु। दोॐो र तेॐो ूाथिमकता ूाB आयोजनाह�को

हकमा स:ब!&धत म&ऽालयले तJकाल काय*बम ःवीकृत गर काया*&वयन गन- ?यवःथा

िमलाएको छु।

६५. बजेट तजु*माका बममा स:माननीय राUपितVयूबाट ूाB माग*दश*न एवं सहयोगूित

हा�द*क कृतqता ?य@ गद*छु। म!&ऽप रष�का स:माननीय अQय)Vयू, �विभ&न

राजनीितक दलका शीष* नेतJृव तह, माननीय म&ऽीVयूह� तथा पवू* अथ*म&ऽीVयूह�बाट

ूाB सुझाव एव ंसहयोगका लािग हा�द*क आभार ?य@ गद*छु। बजेट िनमा*णका बममा

रा�Uय योजना आयोग तथा नेपाल राU ब�कबाट ूाB सहयोग र सुझावका लािग समेत

ध&यवाद �द&छु। यसका साथ ैबजेट िनमा*णमा आ-आ~नो )ेऽबाट सहयोग पुt याउनुहुने

िनजी )ेऽ, आम करदाता, ?यावसाियक तथा पेशागत संघसंःथा, नाग रक समाज,

बु�<!जवी, अथ*शा�ी, आम सXचार जगत ् र राUसेवक कम*चार सबलैाई हा�द*क

ध&यवाद �दन चाह&छु। नेपालको �वकास ूयासमा िनर&तर सहयोग उपल]ध गराइरहने

िमऽराU तथा �वकास साझेदार संःथाह�लाई पिन यस अवसरमा �वशेष ध&यवाद �दन

चाह&छु।

ध&यवाद !